Tamakosi Online | Tamakoshionline | Tamakoshi Online

मंगलबार, साउन १२ २०८३

२५ अर्ब लगानीमा बनेको सुरुङमार्गमा, यी सवारीलाई मात्र प्रवेश

काठमाडौँ। नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । करिब २५ अर्ब रुपियाँको लागतमा निर्माण गरिएको सुरुङमार्गको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उद्घाटन गर्नुभयो । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्कालै सबै...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार मातृका पौडेललाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार मातृका पौडेललाई

रामेछाप,  प्रेस चौतारी नेपाल, रामेछापले स्थापना गरेको रु. २५ हजार राशिको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव...


विचार


विष्णु आलेको नयाँ लोकदोहोरी गीत डिजिटल बजारमा

विष्णु आलेको नयाँ लोकदोहोरी गीत डिजिटल बजारमा

काठमाडौं । लोकदोहोरी गायक विष्णु आलेको नयाँ लोकदोहोरी गीत ‘तिम्रै मायाले’ डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ। शुक्रबार दिउँसो सार्वजनिक गरिएको गीतमा विष्णु आले र गायिका अर्चना स्याङतानको स्वर रहेको छ।...

हाम्रो बारेमा

सुचना र सञ्चारको इतिहास धेरै लामो नभए पनि आजको २१ औं शताव्दी एवं प्रविधिको युगमा आएर अझै समय र प्रविधि अनुसार चल्न सकेको छैन । यसै कुरालाई आत्मसाथ गर्दै तामाकोसी अनलाईन डट कम सञ्चारको क्षेत्रमा एक कदम अगाडी बढ्ने प्रयासरतमा छ । सरगम मिडिया प्रा.लि.द्धारा सञ्चालन भएको तामाकोसी अनलाइन वि.स. २०७३ साल फाल्गुण महिनाको १७ गते रामेछापको मन्थलीमा भव्य कार्यक्रमको आयोजना गरी राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाद्धारा उद्घाटन गर्नु भएको हो।
तामाकोसी अनलाइन डट कम औपचारिक रुपमा सञ्चालन भएको रामेछाप जिल्लाको पहिलो अनलाइन हो । कम्पनी दर्ता नंम्बर १६७१५३।७३।०७४ मा दर्ता भई १५२३।७३।०७४ नम्बरमा प्रेस काउन्सिलमा दर्ता छ भने सुचना तथा सञ्चार मन्त्रालयको सुचना विभागमा ९६।७३।०७४ नम्बरमा दर्ता छ । अनलाइनले स्थानिय समाचारहरुलाई प्राथमिकता दिई राष्ट्रिय, अन्तर्राष्ट्रिय, कृषि, खेलकुद तथा लोक सेवा आयोगको विविध पक्षहरुको समाचारहरु प्रकाशन तथा प्रशारण गरिदै आएको छ । अन्तमा सम्पुर्ण पाठक, स्रोता, दर्शक, विज्ञापनदाताहरुबाट सकारात्मक प्रतिक्रिया सहित महत्वपुर्ण सहयोग पाउने अपेक्षा गर्दछ ।

व्यवस्थापक टिम

सम्पर्क

सरगम मिडिया प्रा.लि. मन्थली न.पा. १, रामेछाप (कम्पनी दर्ता नं. १६७१५३/७३/०७४), स्थायी लेखा नं. (६०५९६४०६८)
प्रेस काउन्सिल नेपाल फाइल नं. ६३१ दर्ता नं. २७०३, सुचना विभाग दर्ता नं. (९६/७३/०७४)
प्र.निर्देशक/प्रधान सम्पादक : युनिक विफा घिसिङ
सह-सम्पादक : शान्ता श्रेष्ठ
फोन :९८५४०४३१२५
ईमेल : [email protected]


 

सामाजिक संजाल